Episode 1 podcast

gorkhali voice sataka sat samachar.

8/18/2020
0:00
5:46
Rewind 15 seconds
Fast Forward 15 seconds

मध्यपुर थिमी नगरपालिकामा भदौ ९ गतेसम्म लकडाउन

नवलपरासीमा आजदेखि भदौ ६ गतेसम्म निषेधाज्ञा जारी

उदयपुरको कटारी नगरपालिकामा अनिश्चितकालीन लकडाउन लागु

नेकपा सचिवालय बैठक भोलि सोमबार बस्ने

‘उद्धार’को प्रतीक्षामा रहेका नेपाली विदेशमा अलपत्र

ओली-मोदी फोनवार्ता : दुईपक्षीय छलफल राख्न सहमत

भदौ १६ देखि हवाई सेवा सञ्चालनमा नआए आन्दोलनमा जाने चेतावनी

चितवनमा डाक्टर र नर्ससहित २७ जनामा कोरोना पुष्टि

ओली, दाहाल र देउवाबीच बालुवाटारमा छलफल जारी

बार्सिलोनाको मुख्य प्रशिक्षकबाट सेटेन बर्खास्त

हेटौँडामा निषेधाज्ञा थपियो

विद्युत् प्राधिकरण ३५औँ वर्षमा हालसम्मकै उच्च नाफामा

टोकियोमा सोमबार १६१ जनामा कोरोना संक्रमण, कुल संक्रमित संख्या १७,८७५ पुग्यो

अमेरिकाको सिन्सिनाटीमा गोली प्रहारबाट ४ जनाको मृत्यु,१८ जना घाइते

नेकपा बैठक : प्रधानमन्त्री ओली मौन, बामदेवको विरोध

पछिल्लो २४ घण्टामा ५८१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ११ हजार ५२० नमुना परीक्षण गर्दा उपत्यकामा १६८ सहित ५८१ जनामा संक्रमण पुष्टि भएको हो ।

More episodes from "Episode 1"